२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो लाभांश घोषणा,...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो लाभांश घोषणा, कति छ नगद र बोनस ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्‍यो लाभांश घोषणा, कति छ नगद र बोनस ?

शुक्रवार, आश्विन ३१ २०८२१२:४९
शुक्रवार, आश्विन ३१ २०८२१२:४९
  • images

    काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

    बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

    बैंकको यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले अब गर्ने साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend