२०८३, आश्विन २० गते

images

सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

आइतवार, कार्तिक २ २०८२१२:१४
आइतवार, कार्तिक २ २०८२१२:१४
  • images

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ४ हजार ८०० ले घटेर तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३३५० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend