२०८३, आश्विन २० गते

images

हर्क साम्पाङ नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता

हर्क साम्पाङ नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता

आइतवार, कार्तिक १६ २०८२०४:१०
आइतवार, कार्तिक १६ २०८२०४:१०
  • images


    काठमाडौं । धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता भएको छ । राई आइतबार आयोग पुगेर दलको प्रमाणपत्र बुझेका हुन् ।

    आयोगले दर्ताको प्रमाणपत्र दिएसँगै राई नेतृत्वको श्रम संस्कृति पार्टीले दलको मान्यता पाएको हो। पार्टीमा पाँच पदाधिकारीसहित २८ जनाको केन्द्रीय समिति सदस्य छन् । झण्डा चारकुने सेतो पृष्ठभूमिको बीचमा अञ्जुलीमा माटो हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend