२०८३, आश्विन २० गते

images

गृहमन्त्रीद्वारा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

गृहमन्त्रीद्वारा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

सोमवार, कार्तिक १७ २०८२०१:३४
सोमवार, कार्तिक १७ २०८२०१:३४
  • images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गरेका छन् । 

    क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार शितल निवास पुगेका हुन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिपति भवन शितल निवासको अगाडीको भवनमा आगजानी भएको थियो । 

    यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend