२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अफगानिस्तानले नेपाललाई दियो एक सय १३...

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

शुक्रवार, कार्तिक २१ २०८२१०:३५
शुक्रवार, कार्तिक २१ २०८२१०:३५
  • images

    काठमाडौँ । हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।

    हङकङको  मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल  बनाएको हो ।

    नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा  १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend