२०८३, आश्विन २० गते

images

साहस उर्जाको लाभांश घोषणा, नगद र बोनस कति ?

साहस उर्जाको लाभांश घोषणा, नगद र बोनस कति ?

मंगलवार, कार्तिक २५ २०८२११:०१
मंगलवार, कार्तिक २५ २०८२११:०१
  • images

    काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

    कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

    उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend