२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • सांग्रिला डेभलपमेन्टको लाभांश घोषणा, नगद र...

सांग्रिला डेभलपमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

सांग्रिला डेभलपमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

आइतवार, कार्तिक ३० २०८२१०:३४
आइतवार, कार्तिक ३० २०८२१०:३४
  • images

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

    बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend