काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथस्थित बागमती नदीमाथि मङ्गलबार टाँगिएको तोरण ।
पशुपतिनाथ क्षेत्रमा लाग्ने बाला चतुर्दशी मेलाका सयममा र हरिबोधनी एकादशीको दिन बागमतीमा यसैगरी तोरण टाँगिने गरिन्छ । तस्बिरः विमलबहादुर विष्ट/रासस

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend