२०८३, आश्विन २० गते

images

ललितपुरमा छम्पी सडकमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ललितपुरमा छम्पी सडकमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बुधवार, मंसिर ३ २०८२०१:२५
बुधवार, मंसिर ३ २०८२०१:२५
  • images

    काठमाडौं । ललितपुर गोदावरी नगरपालिका-९ छम्पीस्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बाग्मती प्रदेश-०१-००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिएपछि सोही स्थानका ३१ वर्षीय संजिब राना मगर गम्भीर घाइते भएका थिए।

    घाइते रानाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend