२०८३, आश्विन २० गते

बैंक बित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा यस्तै प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend