२०८३, आश्विन १९ गते

images

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

मंगलवार, कार्तिक २५ २०८२१०:०७
मंगलवार, कार्तिक २५ २०८२१०:०७
  • images

    काठमाडौँ । सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त भएका छन् । 

    बैंकको डेपुटी सीईओको जिम्मेवारीमा रहेका आचार्यलाई सीईओ नियुक्त गरिएको हो । हालका सीईओ निश्चल राज पाण्डेले निरन्तरताका लागि अनिच्छा देखाएपछि आचार्यलाई सीईओ नियुक्त गरिएको हो ।

    सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend