२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा,...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

आइतवार, कार्तिक २३ २०८२११:१४
आइतवार, कार्तिक २३ २०८२११:१४
  • images

    काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    बैंकको कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० रहेको छ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend