काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य घटेको हो । सोमबार प्रतितोला १ लाख ६० हजार १ सय...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend