२०८३, आश्विन २१ गते

अर्थतन्त्र

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend