काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित, प्रभावकारी र यात्रुमैत्री बनाउने कार्यलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend