काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियो सिनेपाः को निर्माण सुरु भएको औपचारिक घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्टुडियोको शिलान्यास गरिएको हो। प्रधानमन्त्री...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend