काठमाडौँ । शनिबार (मे १०) साँझदेखि युद्धविराम गरेका भारत र पाकिस्तानबीच आज (सोमबार) पुन: वार्ता हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज दिउँसो १२ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच फोनमा कुराकानी हुने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend