काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरूले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । गौशाला क्षेत्रदेखि माइतीघरसम्म प्रदर्शन गरेको किसानहरूले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँको अनुदान भुक्तानी लागू गर्नुपर्ने माग राखेका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend