२०८३, आश्विन २२ गते

प्रमुख समाचार

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे नियुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिएको हो । उनी यसअघि प्राधिकरणको प्रवक्ता थिए । यसअघि काठमाडौँ एयरपोर्टमा महाप्रबन्धक...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend