काठमाडौं । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदका उम्मेदवार विष्णुदेव यादवको सबै परीक्षा रद्द गरी कारबाही गरेको छ। आयोगको जलेश्वर कार्यालय, जलेश्वरबाट सञ्चालन भएको विज्ञापन नम्बर २/०८१-८२ (खुला समावेशी), नेपाल प्रहरी (जनपथ), प्रहरी सहायक...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend