२०८३, आश्विन १९ गते

images

गण्डकीमा मंगलबार सार्वजनिक बिदा

गण्डकीमा मंगलबार सार्वजनिक बिदा

सोमवार, माघ २१ २०८१०१:४७
सोमवार, माघ २१ २०८१०१:४७
  • images

    काठमाडौं । गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

    गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।

    gandaki.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend