काठमाडौं । भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना हल्ला मात्र भएको पुष्टि भएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको बताइन्। नेपाली सेना...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend