२०८३, आश्विन २३ गते

समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारी नियुक्तिमा तीव्रता देखाइरहेका बेला भारत, चीनसहित झन्डै डेढ दर्जन मुलुकमा राजदूत नियुक्ति अझै अलपत्र परेको छ । विशेषगरी नेपालको कूटनीतिक, आर्थिक र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएका मुलुकहरूमा...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend