काठमाडौँ ।नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend