२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बन्दसत्रमै होहल्ला भएपछि अनेरास्ववियुले गर्‍यो निर्वाचन...

बन्दसत्रमै होहल्ला भएपछि अनेरास्ववियुले गर्‍यो निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

बन्दसत्रमै होहल्ला भएपछि अनेरास्ववियुले गर्‍यो निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

मंगलवार, जेठ २७ २०८२०१:४०
मंगलवार, जेठ २७ २०८२०१:४०
  • images

    काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।

    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।

    आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।

    कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend