काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ। संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को निर्देशनअनुसार, परिषद् सचिवालयले बैठक बोलाएको हो।बैठक आज साँझ पाँच बजे बस्ने सचिवालयले जनाएको छ। संवैधानिक...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend