२०८३, आश्विन १९ गते

खेलकुद

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौँले दिएको ११२ रनको झिनो लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा सहजै भेट्टाउँदै...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend