२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपीएल : लिग चरणको अन्तिम खेलमा...

एनपीएल : लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली भिड्दै

एनपीएल : लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली भिड्दै

आइतवार, मंसिर २१ २०८२०७:२७
आइतवार, मंसिर २१ २०८२०७:२७
  • images

    काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

    अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।


    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend