२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएलः एलिमिनेटरमा काठमाडौँ र...

सिद्धार्थ बैंक एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०७:२३
सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०७:२३
  • images

    काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

    काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend