२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएलअन्तरगत सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध...

सिद्धार्थ बैंक एनपिएलअन्तरगत सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

सिद्धार्थ बैंक एनपिएलअन्तरगत सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

शुक्रवार, मंसिर ५ २०८२०४:०१
शुक्रवार, मंसिर ५ २०८२०४:०१
  • images

    काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । 

    कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो ।

    यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend