२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार, मंसिर ७ २०८२०४:५५
आइतवार, मंसिर ७ २०८२०४:५५
  • images

    काठमाडौं । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणासमेत ८ जना र अञ्जुली बोर्डिङ स्कुल प्रा.लि.विरुद्ध मुद्दा दायर गरेको हो । 

    image-253-581x768.png
    undefined
    image-254.png
    undefined
    image-255.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend