२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा...

दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार सर्वोच्चमा

दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार सर्वोच्चमा

बुधवार, मंसिर १० २०८२१२:५५
बुधवार, मंसिर १० २०८२१२:५५
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु र महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

    सारु र अंसारीसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    586257505_858711243285694_2339826383924200474_n.png
    undefined
    589120428_847008057710832_9002589540518051390_n.png
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend