२०८३, आश्विन १९ गते

images

पोखराको पहिलो जित

पोखराको पहिलो जित

बिहिवार, मंसिर ११ २०८२०७:४१
बिहिवार, मंसिर ११ २०८२०७:४१
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अनतर्गत आजको खेलमा पनि जनकपुरले हार बेहोरेको छ । आज भएको खेलमा जनकपुरलाई पोखरा एभेन्जर्सले २४ रनले पराजित गरेको हो । पोखराको भने तेस्रो खेल खेल्दा यो पहिलो जित हो । पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

    जनकपुर यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनले पराजित भएको थियो । आजको खेलमा पोखराले दिएको १५६ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend