२०८३, आश्विन २० गते

images

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

शुक्रवार, मंसिर १२ २०८२१२:३९
शुक्रवार, मंसिर १२ २०८२१२:३९
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। नोट छपाइका लागि राष्ट्र बैंकको अन्तरर्राष्ट्रिय बोलपत्र आह्वानमा चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको हो।

    यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार उक्त कम्पनीले १ करोड ६९ लाख  ८५ हजार डलरमा नोट छाप्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend