२०८३, आश्विन २० गते

images

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ

आइतवार, मंसिर १४ २०८२०८:४९
आइतवार, मंसिर १४ २०८२०८:४९
  • images

    काठमाडौं । पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम भएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले आज (आइतबार, मंसिर १४) निर्धारण गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा १ रुपैयाँ ४४ पैसा घटेको छ ।  

    त्यस्तै तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेको निगमले जनाएको छ ।  मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको निगमले बताएको छ । 

    petrol.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend