२०८३, आश्विन २० गते

images

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट खारेज

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट खारेज

सोमवार, मंसिर १५ २०८२०५:२७
सोमवार, मंसिर १५ २०८२०५:२७
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय नै खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले खारेज गरिदिएको हो । 

    सरकारको निर्णयविरुद्ध हरिप्रसाद रिजालसमेतले कातिक ९ गते नै रिट दायर गरेका थिए । सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदले गत २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेजीको निर्णय लिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend