२०८३, आश्विन २० गते

images
  • अटो
  • नाडा अब महासंघ हुने, बोलायो ४९...

नाडा अब महासंघ हुने, बोलायो ४९ औ साधारण सभा

नाडा अब महासंघ हुने, बोलायो ४९ औ साधारण सभा

सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२१०:३६
सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२१०:३६
  • images

    काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन महासंघमा रुपान्तरण हुने भएको छ । सोही प्रयोजनका लागि नाडाले पुस ९ गते ४९ औँ वार्षिक साधारण सभा समेत बोलाएको छ । 

    नाडाको भदौ १९ गते बसेको २द्द औँ कार्यसमितिको बैठक र मंसिर १५ गते बसेको २४ औँ केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend