२०८३, आश्विन २० गते

images

घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

शुक्रवार, मंसिर १९ २०८२१०:५४
शुक्रवार, मंसिर १९ २०८२१०:५४
  • images

    काठमाडौं । सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend