२०८३, आश्विन २० गते

images

राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी

शुक्रवार, मंसिर १९ २०८२१२:४५
शुक्रवार, मंसिर १९ २०८२१२:४५
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ।  नेपाल राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले आज सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो। 

    बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय तहमा २१ जनाको लागि दरखास्त आह्वान भएको छ। 

    सबै पदमा खुला र समावेशी प्रणालीद्वारा पदपूति गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस १० गतेसम्म दरखास्त दिन सक्नेछन्। 

    हेर्नुहोस् सूचना 

    1_gMyMfsUmDh.jpg
    undefined
    2_2zNhB5yiw9.jpg
    undefined
    3_6ZHtu321m8.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend