२०८३, आश्विन २० गते

images

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा कारोबार हुँदैछ ?

आइतवार, मंसिर २१ २०८२११:२५
आइतवार, मंसिर २१ २०८२११:२५
  • images

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

    २ सय रुपैयाँले घटेर आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । ५० रूपैयाँले बढेर आज ३ हजार ६०५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend