२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय सुवेदी र...

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा

सोमवार, मंसिर २२ २०८२११:१३
सोमवार, मंसिर २२ २०८२११:१३
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट दोस्रोपटक हटाइएका हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

    ०७८ मा कार्यकारी निर्देशकमा नियुक्ति भएको केही महिनामै हटाइएपछि रिट दायर गरेका शाक्यको अहिलेसम्म फैसला भएको छैन । कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि पुनः हटाइएका शाक्यले अर्को रिट हालेका छन् ।

    उनको रिट पहिलेकै रिटसँग लगाउमा राखिएको छ । यससँगै घिसिङले आफूलाई चार महिना बाँकी रहँदै हटाइएको भन्दै गत वर्ष दायर गरेको रिट पनि एकसाथ राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend