२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • विमानस्थल निर्माण प्रकरणः क्यानका महानिर्देशक अधिकारीलाई...

विमानस्थल निर्माण प्रकरणः क्यानका महानिर्देशक अधिकारीलाई रिहा गर्न आदेश

विमानस्थल निर्माण प्रकरणः क्यानका महानिर्देशक अधिकारीलाई रिहा गर्न आदेश

मंगलवार, मंसिर २३ २०८२०७:५४
मंगलवार, मंसिर २३ २०८२०७:५४
  • images

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरणमा निलम्बित क्यान महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । 

    मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ मा अधिकारीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

    जसमा ५ जना तत्कालीन मन्त्री र चिनियाँ कम्पनी चाइना सिएएमसी पनि प्रतिवादी रहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend