२०८३, आश्विन २० गते

images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

आइतवार, मंसिर २८ २०८२०३:०६
आइतवार, मंसिर २८ २०८२०३:०६
  • images

    काठमाडौं । नेपाली कांग्रेसले  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend