२०८३, आश्विन २० गते

images

११ निर्माण कम्पनी कालो सूचीमा

११ निर्माण कम्पनी कालो सूचीमा

मंगलवार, पौष १ २०८२०९:२६
मंगलवार, पौष १ २०८२०९:२६
  • images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। एक वर्षदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

    Blacklist-e1765847157564-1269x2048.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend