२०८३, आश्विन २० गते

images

एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा, को कहाँ ? सूचीसहित

एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा, को कहाँ ? सूचीसहित

बुधवार, पौष २ २०८२०१:१८
बुधवार, पौष २ २०८२०१:१८
  • images

    काठमाडौं । एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ। महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।

    उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।

    सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend