२०८३, आश्विन २० गते

images

विष्णु रिमाल केन्द्रीय सदस्यबाट पनि पराजित

विष्णु रिमाल केन्द्रीय सदस्यबाट पनि पराजित

बिहिवार, पौष ३ २०८२०३:००
बिहिवार, पौष ३ २०८२०३:००
  • images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट रहेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि हारेका छन्।

    पार्टीको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिवसँगै केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनी दुवै उम्मेदवारबाट पराजित भएका हुन्।

    ओलीका विश्वास पात्र उनी लामो समयदेखि ओलीकै टिमभित्र बसेर राजनीतिक पहुँच विस्तार गर्दै आएका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend