२०८३, आश्विन २० गते

images

जेनजी आन्दोलनमा घाइते पत्रकारलाई नगदसहित सम्मान

जेनजी आन्दोलनमा घाइते पत्रकारलाई नगदसहित सम्मान

शुक्रवार, पौष ४ २०८२०६:०१
शुक्रवार, पौष ४ २०८२०६:०१
  • images

    काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका चार पत्रकारहरूलाई सरकारले नगदसहित सम्मान गरेको छ।

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नगद तथा सम्मान पत्र प्रदान गरिएका हुन्।

    आन्दोलनमा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend