२०८३, आश्विन २० गते

images

६० सहसचिवको सरुवा, को कहाँ ? (सूची)

६० सहसचिवको सरुवा, को कहाँ ? (सूची)

शुक्रवार, पौष ४ २०८२०७:३७
शुक्रवार, पौष ४ २०८२०७:३७
  • images

    काठमाडौं । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । 
    सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कामकाजमा खटाइएको छ ।

    कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ । त्यस्तै सुशील ढकाललाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । 

    1_j9Y0XhThkI.jpg
    undefined
    2_YurZ7sgQ6r.jpg
    undefined

     

    3_n01Zz9MJ5Z.jpg
    undefined
    4_fqAXZgCyhC.jpg
    undefined

    5_FwPflNWURy.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend