२०८३, आश्विन २० गते

images

सिद्धार्थको लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

सिद्धार्थको लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

बिहिवार, पौष १० २०८२११:४५
बिहिवार, पौष १० २०८२११:४५
  • images

    काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर बिहीबारदेखि २३ जनवरी २०२६ सम्म लागू हुनेछ । अफरमा स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

    त्यस्तै, दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन ग्राहकले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीनपटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । यो महिना जारी गरिएका क्रेडिट कार्डको हकमा भने एक महिनाभित्र कम्तीमा तीनवटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend