२०८३, आश्विन १९ गते

images
  • विश्व
  • ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक...

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

सोमवार, पौष २८ २०८२११:०५
सोमवार, पौष २८ २०८२११:०५
  • images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्।

    ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एक तस्बिर पोस्ट गर्दै सो घोषणा गरेका हुन्।

    जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘कब्जा’ गरेको थियो। मादुरो हाल हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।

    ट्रम्पको यस कदमले अन्तर्राष्ट्रिय स्तरमा थप विवाद र प्रतिक्रिया उत्पन्न हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend